Logo
१७ कार्तिक २०८१, शनिबार
(September 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः अर्थमन्त्री डा. युवराज खतिवडाले दिए राजीनामा

संघीय सरकार संचार समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् ।

शक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा खतिवडाले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।

सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने भएपछि खतिवडाले राजीनामा दिएका हुन् ।

आजको बैठकले राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष गौतमलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ ।

संवैधानिक हैसियतामा शनिबारदेखि खतिवडाले मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएपछि आजै राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: Sep 4, 2020

प्रतिक्रिया दिनुहोस्