Logo
६ आश्विन २०८१, आईतबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा उपत्यकामा ४४५ जना संक्रमित थपिए

२४ घण्टामा काठमाडौंमा उपत्यकामा ४४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं ३५७, भक्तपुर ४२, ललितपुर ४६ जना कोरोना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्