भोलिदेखि एक सातासम्मका लागि काठमाडौं उपत्यकामा लकडाउन हुने
बुधबार (भोलि) देखि एक सातासम्मका लागि काठमाडौं उपत्यकामा लकडाउन हुने भएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो।

प्रकाशित मिति: Aug 18, 2020