Logo
६ आश्विन २०८१, आईतबार
(August 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोल, डिजलको भाउ बढ्यो, कोरोनाका बेला जनता थप मारमा

आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी मूल्य एक/एक रुपैयाँ बढाएको हो।

अब पेट्रोलको दाम १०५ रुपैयाँ २५ पैसा पुगेको छ।

गत साउन १८ गते मात्रै निगमले पेट्रोल, डिजलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको थियो।

अब डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ।

निगमले खाना पकाउने ग्यासको मूल्य भने चलाएको छैन।

प्रकाशित मिति: Aug 16, 2020

प्रतिक्रिया दिनुहोस्