भासिएको सडक मर्मतका लागि खटिएका नेपाली सेना (तस्विर सहित) - नागरिक टाइम्स/संवाददाता १२ श्रावण २०७७, सोमबार ००:०० पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा भासिएको सडक मर्मतका लागि खटिएका नेपाली सेना । तस्वीर : रासस पुल उच्च जोखिममासिन्धुपाल्चोक, सिन्धुखोलास्थित मेलम्ची नगरपालिका १२ र १३ लाई जोडने पक्की सिन्धुखोला पुल जोखिममा परेको छ । अबिरल बर्षासँगै खोलाको सतह बढदा पुलको जग खोलिएको छ । तस्वीर ः रासस बुल्दी खोलाले पुराएको क्षतितनहुँ, केहि दिनदेखि आएको बाढीका कारण तनहुँको व्यासनगरपालिका१ स्थित कराङकाठमा पुराएको क्षति । खोला मिचेर घर बनाउने कार्य मौलाएसँगै व्यास १, २, ३ र १० का खोला छेउका बासिन्दाहरु बाढीको प्रभावमा पर्ने गरेका छन । तस्वीर ः रासस