Logo
५ आश्विन २०८१, शनिबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ बजे सम्मका लागि नेकपा स्थायी समिति बैठक स्थगित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक १ बजे सम्मका लागि स्थगित भएको छ।

स्थायी समिति बैठक आज ११ बजे बस्ने तय भएको थियो।

बैठक अब १ बजेका लागि सरेको सूचना आएको एक स्थायी समिति सदस्यले बताए।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्प कमल दाहाल प्रचण्डबीचको फोन संवाद पछि बैठक सारिएको बताइएको छ।

प्रकाशित मिति: Jul 21, 2020

प्रतिक्रिया दिनुहोस्