Logo
५ आश्विन २०८१, शनिबार
(July 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोजगारीका लागि दक्षिण कोरियामा जान पाउनुपर्ने माग राख्दै माईतीघरमा प्रदर्शन

रोजगारीका लागि दक्षिण कोरियामा जान ईपिएस परीक्षा पास गरि सम्पूर्ण प्रक्रिया पूरा गरी फ्लाईटको पर्खाइमा रहेका युवायुवतीहरुले आज माईतीघरमा प्रदर्शन गरेका छन्।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाएअनुसार प्रदर्शनमा उत्रिएका युवाहरुले ‘प्रधानमन्त्रीज्यू म थाकिसकें, मलाई गरि खाने बाटो देखाईदिनु’, गरि खान दे सरकार, ‘उडान खोली जान दे’, हामी कामको लागि कोरिया जान चाहन्छौं लगायतका नारा लगाएका थिए ।

यसरी सरकारविरुद्ध प्रदर्शन गरेकाहरुले जतिसक्दो चाँडो आफूहरुलाई कोरिया जाने वातावरण बनाउन खासगरी उडान खोल्नुपर्नै माग गरेका हुन् ।

प्रकाशित मिति: Jul 8, 2020

प्रतिक्रिया दिनुहोस्