Logo
२२ कार्तिक २०८१, बिहीबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र प्रचण्डबीच निर्णायक वार्ता : आ-आफ्नो तर्फबाट राखे दुई-दुईजना सहयोगी

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सिधै शितलनिवासबाट बालुवाटार पुगेका छन् ।

अध्यक्ष दाहाल बालुवाटार पुगे सँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक वार्ता शुरु भएको छ । अध्यक्षबीच पार्टी फुट्न नदिने उपाय खोज्न निर्णायक भइरहेको हो ।

दुई अध्यक्षले -आफ्नातर्फ दुई-दुईजना सहयोगीका रुपमा राखेका छन् । ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल तथा दाहालका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी भएको बताइएको छ ।

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्