Logo
२३ कार्तिक २०८१, शुक्रबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा तेस्रोपटक सर्किट लागेपछि बुधबारका लागि कारोबार बन्द

सेयर बजार ६% ले बढेपछि बुधबारका लागि कारोबार बन्द भएको छ । नेप्से ६% ले बढेपछि तेस्रोपटक सर्किट लागेको हो । यससँगै अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । लामो समयपछि खुलेको बजारमा क्रेताको हावी देखिएको छ । सरकारले सुधारका कार्यक्रम अघि बढाएको छ ।

बैंकमा लगानीयोग्य रकम तलरता थुप्रिएको छ । जसका कारण सेयर बजार सकारात्मक गतिमा अघि बढेको हो । नेप्से सूचक ७५.७७ अंकले बढेर १३३६.५२ विन्दुमा आइपुगेको छ ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्