विश्वका बढी प्रभावित १० मुलुकहरूको कोरोना सङ्क्रमितको अपडेट
विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।
विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमण सङ्ख्या निम्न रहेको छ ।
अमेरिका -२४,६७,५५४
ब्राजिल -१२,७४,९७४
रूस – ६,१९,९३६
भारत – ५,०८,९५३
बेलायत – ३,१०, ८३६
पेरू -२,७२,३६४
चिली – २,६३,३६०
स्पेन – २,४७,९०५
इटाली – २,३९,९६१
चीन – ८५,१७२