बादलको घुम्टोमुनि जोमसोम बजार (फोटोफिचर)
गण्डकी प्रदेश स्थित हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोमको दृश्य यतिबेला निकै नै मनोरम देखिएको छ ।
पानी परेपछिको मनमोहक दृश्यमा जोमसोम बजार र खेतबारीको दृश्य बादलको घम्टोमुनि जस्तै देखिन्छ । बर्षायामको बेलामा यो दृश्यले जिल्लावासीको मन फुरुंग बनाएको छ ।
तस्वीर : रासस