Logo
४ आश्विन २०८१, शुक्रबार
(June 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रेको नेविसंघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जलाए

भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रेको नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जलाएका छन् ।

काठमाडौँको बिजुली बजारमा आयोजित प्रदर्शनमा नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको तस्बिर जलाएका हुन् ।

भ्रष्टाचार तथा कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकारको कमजोर प्रयासको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो ।

प्रकाशित मिति: Jun 15, 2020

प्रतिक्रिया दिनुहोस्