Logo
४ आश्विन २०८१, शुक्रबार
(June 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइतबार थपिए ४२५ जना नयाँ कोरोना संक्रमित

आइतबार थप ४२५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अनुसार गत २४ घण्टामा ४२५ जना थप संक्रमित गरी कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।

हालसम्म कुल संक्रमितको संख्या ५ हजार ७६० जना पुगेको छ भने हालसम्म हाइसोलेसनमा ४ हजार ७६७ जना छन् । त्यस्तै, उपचारपछि निको हुनेको संख्या ९७४ छ भने हालसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रकाशित मिति: Jun 14, 2020

प्रतिक्रिया दिनुहोस्