हरिनगरको हरिनगरमा पुनः हाटबजार सुरु
प्रदेश १ स्थित सुनसरीको हाल हरिनगर पालिका अन्तरगत पर्ने हरिनगरमा पुनः हाटबजार सुरु भएको छ ।
स्थानी युवाहरुको सक्रियतामा लकडाउनका कारण बनद भएको हाटबजार फेरि सुरु भएको हो । साविकको हरिनगरा बजारमा पुनः हाटबजार मंगलवारदेखि संचालनमा आएको हो ।
स्थानीय पत्रकार टोमराज मेहताका अनुसार बजार क्षेत्रमा बिजुलीको प्रवन्ध मिलाएको छ भने सरसफाइ गरेर पुरानो ठाँउमा नै हाटबजार पुनः सरु भएको हो ।