Logo
४ आश्विन २०८१, शुक्रबार
(May 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुर्खेतमा ३ जनासहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५८४ पुगे

सुर्खेतमा ३ जनासहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

यो सहित नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

डा देवकोटाका अनुसार हालसम्म ७० जना अहिले संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।

प्रकाशित मिति: May 23, 2020

प्रतिक्रिया दिनुहोस्