Logo
४ आश्विन २०८१, शुक्रबार
(May 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँ उपत्यकामा ५ सहित देशभर २७ कोरोना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा पाँचसहित देशभर २७ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७ जना संक्रमित थएिको बताए।

थपिएकामध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन्।

आज थपिएका झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाही २, काठमाडौँ ३, भक्तुपुर, मकवानपुर, सिन्धुली, रामेछाप, लमजुङमा१/१ जना संक्रमित पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

योसँगै संक्रमितको संख्या ४०२ पुगेको छ।

प्रकाशित मिति: May 19, 2020

प्रतिक्रिया दिनुहोस्