Logo
४ आश्विन २०८१, शुक्रबार
(May 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार भेरी अस्पतालस्थित प्रयोगशालामा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

१९२ जनाको परीक्षण गर्दा ४७ जनाको पोजिटिभ आएको प्रदेश ५ को समाजिक विकास मन्त्रालय स्रोतले जानकारी दियो। उनीहरु अधिकांश भारतबाट फर्किएका हुन्।

प्रकाशित मिति: May 18, 2020

प्रतिक्रिया दिनुहोस्