Logo
१ मंसिर २०८१, शनिबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यादेश लगतै राजपा नेपाल फूट्दै, सरकारमा जाने तयारी

नेकपा नेतृत्वको सरकारले ल्याउन लागिएको राजनीतिक दल सम्बन्धि अब जारी हुने अध्यादेशको उपय‍ोग गर्दै राजपा नेपाल सरकारमा प्रवेश गर्ने भएको छ ।

समाचार स्रोतका अनुसार राजपाका ३ अध्यक्षहरु अलग हुनेछन् भने त्यसपछि उक्त नयाँ दल सरकारमा जानेछ ।

यसबारे कुनै नेताले औपचारिक प्रतिक्रिया भने दिन अस्वीकार गरेकार गरेका छन् ।

बालुवाटार स्रोतका राजपाकै सहमति उसलाई सरकारमा सामेल गराउन अध्यादेश ल्याउन लागिएको हो ।

उता डाक्टर बाबुराम भट्टराई पनि माओवादीमा प्रवेश हुन लागेको श्रोतको दावी छ ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्