Logo
२ मंसिर २०८१, आईतबार
(April 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको अपिल : भोलि बिहान ८ बजे राष्ट्रिय गान बजाऊँ

ग्लोबल कम्प्याक्ट नेपालको आह्वानमा हुन लागेको राष्ट्रिय गान बजाउन प्रधानमन्त्री केपी शर्मा ओलीले अनुरोध गरेका छन् ।

उनले ‘ग्लोबल कम्प्याक्ट नेपालको को अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु’ भनेका छन् ।

प्रधानमन्त्रीले ट्विट गर्दै त्यस्तो अहवान गरेका हुन् । उनले एउटा तस्बिर सार्वजनिक गर्दै उक्त अह्वान गरेका छन् ।

प्रकाशित मिति: Apr 12, 2020

प्रतिक्रिया दिनुहोस्