Logo
२ मंसिर २०८१, आईतबार
(April 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई अस्पताल भर्ना

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहका डा राजन भट्टराईको अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि शुक्रबार राति नै उनी महाराजगन्जस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन्।

मुटुको भल्भमा समस्या भएपछि उनको शल्यक्रिया गरिएको परिवारिक स्रोतले जनाएको छ । हाल उनको अवस्था सामान्य रहको पनि जनाइएको छ ।

यसबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकारले प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईकाे Acute Inferior wall MI कारण गंगालाल हृदय केन्द्र, बाँसबारीमा Right coronary artery काे Primary angioplsty गरिएकाे बताएका छन् ।

प्रकाशित मिति: Apr 11, 2020

प्रतिक्रिया दिनुहोस्