लन्डनमा एक नेपालीलाई कोरोना संक्रमण
बेलायतको लन्डनमा कोरोना संक्रमित एक नेपाली महिलाले दुई हप्ता भइसक्दा पनि आफूलाई निको हुने सम्भावना नदेखिएको उल्लेख गर्दै यसबाट विशेष सावधान रहन आफन्त तथा साथीभाइलाई सुझाव दिएकी छन्।
बेलायतको लन्डनमा कोरोना संक्रमित एक नेपाली महिलाले दुई हप्ताभन्दा बढी भइसक्दा पनि आफूलाई निको हुने सम्भावना नदेखिएको उल्लेख गर्दै यसबाट विशेष सावधान रहन आफन्त तथा साथीभाइलाई सुझाव दिएकी छन्।