भोलिदेखि भारत र चीनतर्फको सबै नाका बन्द गर्ने मन्त्रीपरिषदको निर्णय
नेपाल सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपि शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो ।
स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।