Logo
४ आश्विन २०८१, शुक्रबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य तोलामा दुई हजार घट्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ७५ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला ७७ हजार पाँच सयमा सुनको कारोबार भएको थियो ।

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्