Logo
३ मंसिर २०८१, सोमबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, पुन: नियुक्ति र सपथ भोलि

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ ।

कार्यकाल सकिनु अगावै अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ । तर उनको पुनः नियुक्त हुनेछ ।

स्रोतका अनुसार उनको पुनस् नियुक्ति र सपथ भोलिमात्र हुनेछ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्