राजीनामा दिदै प्रधानमन्त्री केपि शर्मा ओली

दुई तिहाई बहुमत र आफू नै अध्यक्ष रहेको पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले रााााजीना दिने भएका छन् । उनले आगामी मंगलबारसम्म राजिनामा गर्ने तयारी गरेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदमा सुविधाजनक पूर्ण बहुमत हुँदाहुँदै पनि प्रधानमन्त्री ओली पार्टीभित्र अल्पमतमा परेसँगै राजिनामा दिने निष्कर्षमा पुगेको … Continue reading राजीनामा दिदै प्रधानमन्त्री केपि शर्मा ओली