राजप्रत्रांकित तीतृय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाको परीक्षा मिति तोकियो (सूचना सहित)
लोकसेवा आयोगले राजप्रत्रांकित तीतृय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाको सातौ र आठौँ तहको पदको परीक्षा मिति तोकेको छ ।
आयोगले गत कात्तिक २७ गते खुलाएको विज्ञापनअनुसार परीक्षा कार्यक्रम तय भएको हो । यस्तै आयोगले आयोगसँग सम्बन्धित अन्य सूचना पनि प्रकाशित गरेको छ ।
सूचना हेर्नुहोस् :