स्वस्थ जीवनको लागि यसरी खानुहोस् एभोकाडो
स्वास्थ्य जीवनको लागि दिनदिनै एभोकाडो खानु फाइदाजनक मानिन्छ ।
स्वास्थ्यको लागि भन्दै आज भोलि सबै मानिसहरुले एभोकाडोलाई रुचाउन थालेका छन् । यो एकदम स्वादिष्ट र बहुमुखी साथै यसको तुलना अरु सगँ गर्न सकिदैन ।
खानपिनबाट जीवनशैलीमा हुने परिवर्तनको मुल्यांकन गर्न थालेसँगै एभोकाडो फलफुलका राजाको रुपमा चिन्ने गरिएको छ ।
एभोकाडोले क्यान्सरसँग लड्ने क्षमता प्रदान गर्छ यसमा धेरै अवयवहरु पाइन्छ जस्तै फाइटोकेमिकल्स, फिनोल्स र क्षानथोपिल ।