धनुषाधाममा एन आई सी एशिया बैकंको नयाँ शाखा विस्तार
एनआई सी एशिया बैकंले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं ३ स्थित धनुषाधामा नयाँ शाखा विस्तार गरेको छ ।
बैकंले ग्रामीण तथा सहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै त्यहाँ शाखाकार्यलयको औपचारिक रुपमा २०७६ फागुन ६ गते उद्गाटन गरि विक्तिय कारोबार सुरु गरेको छ ।
उक्त शाखा विस्तार पछि त्यहाँको स्थानीय वासीन्दालाई वित्तिय कारोबार गर्न सहज,सरल हुने बैकंले विस्वास लिएको छ ।
हालसम्म एन आई सी एशिया बैकंको ३१९ शाखाकार्यलय, ४४४ एटिम, १०३ वटा एक्टेन्सन काउन्टर एवं ५२ ओटा शाखारहित बैकिङ्गमार्फत बैकिङ्ग सेवा पर्दान गर्दै आएको छ ।
एन आई सी एसिया बैकं मुलककै सबैभन्दा ठूलो शाखा सञ्चालन भएको बैकं हुन सफल भएको छ ।