गाउँलाई कृषि र पर्यटनमा अब्बल बनाउन नगरपालिकाले चाल्यो यस्तो कदम
गौतमहरुको उद्गम थलो रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-४ स्थित गोतामकोट गाउँ । नगरपालिकाले यो गाउँलाई कृषि र पर्यटनमा अब्बल बनाउन विभिन्न कार्यक्रमहरु लागू गरिरहेको छ ।
तस्बीर : मनिष खड्का