प्रधानमन्त्री आलीद्धारा शुक्रबार प्रतिनिधिसभामा सम्वोधन गरदैँ
अपडेट: नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गने भएका छन् ।
प्रतिनिधिसभा गठन भएको दुई वर्षमा सरकारले गरेका काम कारबाहीबारे जानकारी दिन प्रधानमन्त्री ओलीले सभाको शुक्रबारको बैठकलाई सम्बोधन गनेै भएका छन् ।
दिउँसो २ बजेपछि बस्ने बैठकलाई उनले सम्बोधन गर्ने सम्भावित कार्यसूची रहेको प्रतिनिधिसभाको सचिवालयले जनाएको छ ।
भोलि सरकार गठन भएको दुई वर्ष पूरा हुँदैछ । तर भोलि शनिबार परेकाले प्रधानमन्त्री ओलीले आज शुक्रबारनै संसदलाई सम्बोधन गर्न लागेका हुन् ।