पिठो पिस्नका लागि महिलाले बनाए ढुङगाको जाँतो
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारमा पिठो पिस्नका लागि महिलाहरु आँफै ढुङगाको जाँतो बनाउँने गर्दछन् ।
सामान्यतया गेडा अन्न पिस्नको लागि गाउँ घरमा जाँतो प्रयोग गरिन्छ ।
अन्न पिस्नको लागि प्रविधि यूक्त मिलको स्थापना भएपनि जाँतोमा पिसेको पिठोको परिकार निकै स्वादिष्ट हुने भएकोले अझै सम्म जाँतोको प्रयोग भैरहेको पाईन्छ ।
तस्वीर : राजेन्दप्रसाद पनेरु