कुकुरलाई बचाउने क्रममा आकाश गुरुङ आफैं लडेर खोँचमा फसे
गण्डकी प्रदेश स्थीत पोखराको चाइना पुलको अगाडिबाट एक व्यक्ति सेतीनदीको खोँचमा खसेका छन् ।
अन्दाजी २२/२३ वर्षका आकाश गुरुङ बिहान कुकुरलाई डोहोर्याइरहेको क्रममा खसेको बुझिएको छ ।
सुरुमा उनको कुकुर खसेको र कुकुरलाई बचाउने क्रममा उनी आफैं पनि लडेर खोँचसम्म पुगेका हुन् ।
उनी लडेको जानकारी प्राप्त भएपछि स्थानीयको सहयोगमा प्रहरी अधिकारीले तत्काल उद्धार कार्य सुरु गर्यो ।
अहिले उनको उद्धार कार्य जारी रहेको छ । भूपू. ग्यारेजमा काम गर्ने आकाश कामको सिलसिलामा कास्कीमा आएको बुझिएको