Logo
४ मंसिर २०८१, मंगलबार
(February 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अख्तियार अब अख्तियार आयोग बनेन् यो ओली आयोग भइसक्यो’

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि वालुवाटारस्थित ललिता निवास सरकारी जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि आक्रोसित बनेका छन् ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा गच्छादारमाथि सरकारी जग्गा प्रकरणमा मुद्दा दायर भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ‘ओली आयोग’ बनेको आरोप लगाएको छ।

‘अख्तियार अब अख्तियार आयोग बनेन् यो ओली आयोग भइसक्यो,’ संसदीय दलका एक नेताले भने। बैठकमा सभापति शेरबहादुरले नेकपा र सरकारले कांग्रेसमाथि आक्रमण गरेको उनले बताए।

प्रकाशित मिति: Feb 7, 2020

प्रतिक्रिया दिनुहोस्