मनाङको हुम्देमा दोस्रो आइस क्लाम्बिङ सुरु
मनाङ ङिस्याङ गाउँपालिका-४ स्थित हुम्देमा गत मङ्गलबारदेखि दोस्रो आइस क्लाम्बिङ महोत्सव सुरु भएको छ ।
नेपाल आइस क्लाम्बिङ टीम र नेपाल पर्वतारोहण सङ्घ एनएमएको आयोजनामा महोत्सव सुरु भएको हो ।
तस्वीर : नवीन लामिछाने