Logo
५ मंसिर २०८१, बुधबार
(February 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुकुमको हिमाली भेगबाट भेडा चराउन दाङमा

रुकुमको हिमाली भेगबाट दाङको घोराही जङ्गलमा चराउन ल्याइएका भेडा । हिमपात भएपछि चौपाया जनावरलाई दाङ झारिएको हो । तस्बिर : रीता लामा


भेडा चराउँदै भेडागोठाला
सुनसरीको भन्टाबारी क्षेत्रमा भेडा चराउँदै भेडागोठाला । हिमाली भेगमा जस्तै सुनसरीको दक्षिण क्षेत्रका पाल जातिले पुख्र्यौली पेशाका रुपमा भेडापालन गर्दै आएका छन् । तस्बिरः विराट अनुपम

प्रकाशित मिति: Feb 3, 2020

प्रतिक्रिया दिनुहोस्