Logo
१० मंसिर २०८१, सोमबार
(February 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा बस र हाइस गाडी दुर्घटना हुँदा ४ को ज्यान गयो

सुनसरीको झुम्का स्थित तित्रिबनमा बस र हाईस गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। दुर्घटनामा मृत्यु हुनेमा झापा भद्रपुर घर भई काठमाण्डौ बस्दै आएका हेमराज कोईराला उनको श्रीमती डोलमाया कोईराला,हाइस चालक दिपक खड्काको मृत्यु भएको हो ।

बाँकी १ जनाको भने नाम थर खुल्न नसकेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलयका असई ज्ञानु देउजाले बताए । घाईते मध्येको इनरुवा अस्पतालमा ४ जना एपेक्स अस्पतालमा २ जना र धरानमा उपचार भईरहेको जनाएको छ ।

प्रकाशित मिति: Feb 2, 2020

प्रतिक्रिया दिनुहोस्