Logo
१० मंसिर २०८१, सोमबार
(February 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुढिगङ्गा विश्रान्ति आर्यघाटको चौथो बार्षिक साधारणसभा

सुनसरीको दुहबी ४ स्थित बुढिगङ्गा विश्रान्ति आर्यघाट ब्यबस्थापन समितिको चौथो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । ब्यबस्थापन समितीका अध्यक्ष नेत्र बाहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका नब कोषाध्यक्ष कृष्ण तामाङले बार्षिक कार्य प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भयो ।

उक्त कार्यक्रमका प्रमुख अतिथी दुहबी नगर प्रमुख बेद नारायण गच्छदारले शुभकामना मन्तब्य दिनु हुँदै संस्थाको योगदानको बीषयमा चर्चा गर्नु भएको थियो ।

प्रकाशित मिति: Feb 1, 2020

प्रतिक्रिया दिनुहोस्