दुहबीका मनकारी युबा दिलिप र राजनको सहयोगमा लावारिस को उद्दार
मोरङको बुढिगङ्गा वडा नम्बर ३ मा ३२ बर्षिय लावारिस अवस्थामा सडकमा नाङ्गै हिडिरहेको बेला एक जना आफ्नो नाम समेत राम्रोसँग लिन न सक्नेलाई दुहबीका युबा दिलिप स्वर्णकार र राजन भेट्वालको संयुक्त प्रयासमा उनलाई खाना र लुगा दिई आफ्नो गाडिमा राखेर उद्दार को लागि बिराटनगर स्थित मानवसेवा आश्रम ल्याएका थिए।
साथै दिलिप स्वर्णकारले मानवसेवा आश्रमलाई सहयोग स्वरुप ३ हजार नगद हस्तान्तरण गरेका थिए । नेमुवा प्रहरी समेतको सहयोगमा उद्दार गरिएको हो । मनकारी भावना प्रती स्थानीयले हार्दिक धन्यवाद ज्ञापन गरे