Logo
५ मंसिर २०८१, बुधबार
(January 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसएसपी राणा विरुद्ध विवाहित महिलाले दिईन् यौन हिंसाको उजुरी

काठमाडौँ : नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणा निलम्बित भएका छन् ।

यौन हिंसाको उजुरी परेपछि एसएसपी राणा विवादमा तानिएका थिए । शुक्रबार संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो ।

यौन हिंसा गरेको उजुरी परेपछि एसएसपी राणालाई बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप हुनसक्ने भन्दै अनुसन्धानका लागि निलम्बन गरिएको प्रहरी हेडक्वार्टरले जनाएको छ ।

एसएसपी राणाविरुद्ध झापाकी एकजना विवाहित महिलाले उजुरी दिएको बताइएको छ ।

प्रकाशित मिति: Jan 31, 2020

प्रतिक्रिया दिनुहोस्