Logo
५ मंसिर २०८१, बुधबार
(January 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन महिने बालकको गुप्तांग कुकुरले खाइदिएपछि बिचल्ली !

तीन महिने बालकको गुप्तांग कुकुरले खाइदिएपछि परिवार विछिप्त बनेको छ ।

कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. ३ साँगाटिया गाउँमा सोमवार दिउँसो तीन महिने बाललको घरमै पालेको कुकुरले टोकेर गुप्तांग नै क्षतविक्षत बनाइदिएको छ ।

३ महिनाका बालक अनिवास दर्जीको घरमा कोही नभएको बेला आफ्नै घरको कुकुरले बालकलाई सक्त घाइते बनाएको हो ।

कुकुरले अन्य ठाउँमा पनि टोकेको कारण बालकको अवस्था गम्भीर बनेको सिप्खाना स्वास्थ्य चौकीका इन्चार्ज धर्मराज शाहीले जानकारी दिएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 29, 2020

प्रतिक्रिया दिनुहोस्