Logo
५ मंसिर २०८१, बुधबार
(January 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले एकै दिन ४२ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्यो

सरकारले पुसको अन्तिम दिन ४२ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

चालू आर्थिक वर्षको ६ महिना पूरा हुँदा मंगलवार मात्रै ४२ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

 

राजस्व संकलन लक्ष्य पूरा गर्ने दबाबमा रहेको सरकारले सो दिन विभिन्न कर शीर्षकमा २५ अर्ब ५५ करोड, गैरकर शीर्षकमा १६ अर्ब ९० करोड र अन्य प्राप्तिमा २ अर्ब ३० करोड रुपैयाँ संकलन गरेको हो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 16, 2020

प्रतिक्रिया दिनुहोस्