जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपालमा भूकम्पीय जोखिममा
नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् ।भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपालमा भूकम्पीय जोखिममा छ ।
आधुनिक उपकरणमा अभिलेखीकरण भएको अहिलेसम्मकै ठूलो भूकम्प गएको ८६ वर्ष पूरा भएको छ ।
वि।सं। ११९० माघ २ गते नेपालमा ८।३ रेक्टर स्केलको महाभूकम्प गएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।