आगामी वर्षमा कतारबाट आउने रेमिट्यान्समा भने असर पर्ने
विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्कनेको संख्या बढी रहेको देखिएको छ ।नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भन्ने जानकारी नै हुने गरेको थिएन ।
कतार जानेभन्दा फर्कने संख्या बढी हुनु मान संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भएपनि आगामी वर्षमा कतारबाट आउने रेमिट्यान्समा भने असर पर्ने देखिन्छ । कारोबार दैनिकमा खबर छ