Logo
११ मंसिर २०८१, मंगलबार
(January 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी ३ का खेलाडीहरुलाई ट्रयाकशुट वितरण

सुनसरी सामुदायिक अस्पतालले खेलाडीहरुलाई ट्रयाकशुट वितरण गरेको छ । सुनसरीको दुहबीमा जारी दोस्रो मेयर कप अन्तर्गत दुहबी वडा नम्बर ३ का खेलाडीहरुलाइ आज ट्रयाकशुट वितरण गरिएको हो ।

दुहबी ३ मा रहेको सुनसरी सामुदायिक अस्पतालका संचालक सन्तोष कुमार सिंहले खेलाडीहरुको हौसला बढाउन ट्रयाकशुट वितरण गरेको बताउनु भयो । दुहबी वडा नम्बर ३ का वडाध्यक्ष माधब भण्डारी र वडा सदस्यहरु लगायतले खेलाडीहरुलाई आउने खेलको निम्ति शुभकामना दिएका थिए ।

प्रकाशित मिति: Jan 11, 2020

प्रतिक्रिया दिनुहोस्