Logo
४ मंसिर २०८१, मंगलबार
(January 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निरन्तरको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवा निणर्य सच्याउन तयार

असन्तुष्ट समूहको निरन्तरको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवा निणर्य सच्याउन तयार देखिएका छन् ।

गत ११ पुसको केन्द्रीय समिति बैठकबाट बहुमतको निर्णयमार्फत पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका ल्याएका देउवा असन्तुष्ट समूहको निरन्तरको दबाबपछि निर्णय सच्याउन तयार देखिएका हुन् । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 8, 2020

प्रतिक्रिया दिनुहोस्