Logo
३ मंसिर २०८१, सोमबार
(January 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्ट्रेलियामा भएको आगलागीबाट उडेको धुवाँको मुस्लो न्युजिल्यान्डसम्म पुग्यो

अस्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्यान्डसम्म पुगेको छ ।डढेलोका कारण उडेको धुवाँको मुस्लोले न्युजिल्यान्डको अकल्यान्ड सहरको आकाश ढाकेको अधिकारीहरूले बताएका छन् ।

 

न्युजिल्यान्डको जलवायु तथा मौसम विभागले तास्मान सामुद्रिक क्षेत्र हुँदै मुस्लो न्युजिल्यन्डतर्फ आएको जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 6, 2020

प्रतिक्रिया दिनुहोस्