Logo
३ मंसिर २०८१, सोमबार
(January 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तत: एसपी दानबहादुर मल्लले छाडे चितवन

काठमाडौं : राजनीतिक आडमा संगठनको चेन अफ कमाण्डलाई लत्याएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले रमाना बुझेका छन् ।

बिहीबार ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडाले उनलाई १२ घन्टाभित्र रमाना बुझ्न निर्देशन दिएको थियो । त्यसपछि शुक्रबार बिहान उनले ट्वासीलाई ‘चार्ज’ बुझाएर जिल्लाबाट रमाना लिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

चितवन प्रहरी प्रमुख मल्ललाई प्रहरी प्रधान कार्यालय, नक्सालले ४ पुसमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियो । तर, उनले अवज्ञा गर्दै जिल्ला छाड्न मानेका थिएनन् ।

प्रकाशित मिति: Jan 3, 2020

प्रतिक्रिया दिनुहोस्