Logo
१९ पुस २०८१, शुक्रबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नासाकी महिला वैज्ञानिक क्रिस्टिनाले एकै फ्लाइटम २ सय ८८ दिन अन्तरिक्षमा बिताएर रचिन् इतिहास

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाकी महिला वैज्ञानिक क्रिस्टिना कोचले लगातार एकै फ्लाइटम २ सय ८८ दिन अन्तरिक्षमा बिताएर शनिवार इतिहास रचेकी छिन् ।

यदी उनी २०२० को फेब्रुअरीमा पृथ्वीमा फिर्ता आइन भने उनले अन्तरिक्षमा ३ सय २८ दिन बिताउनेछिन् ।क्रिस्टिना २०१९ मार्च १४ मा नासाका लागि फ्लाइट इन्जिनियरका रूपमा उडेकी थिइन् ।

योभन्दा पहिले सेवानिवृत्त अन्तरिक्ष यात्री मार्क केलीले इन्टरनेसनल स्पेस स्टेसनमा ४ सय ३८ दिन बिताएका थिए । कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्