Logo
२ मंसिर २०८१, आईतबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा विवादबारे अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता

सीमा विवादबारे छलफल र अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद खगराज अधिकारीले प्रतिनिधि सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका हुन् । त्यसको समर्थकमा सांसद रामकुमारी झाँक्री छन् ।

सभामुखले विभागीय मन्त्रीसँगको परामर्शमा उक्त प्रस्ताव छलफलका लागि अघि बढाउन सक्ने व्यवस्था छ ।प्रस्तावमा सीमासम्बन्धी विवाद समाधानका लागि सरकारले अहिले गरेका प्रयास सकारात्मक भएकाले निरन्तरता दिनुपर्ने उल्लेख छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्