दुहबीमा भोलिदेखि कपडा बैंकको सुरुवात
प्रदेस एक स्थित सुनसरीको दुहबीमा सितलहर र जाडाे अत्याधिक बढिरहेकाले दुहबीका युवाहरुकाे संयुक्त प्रयास द्वारा संचालीत कपडा बैंककाे अभियानका अभियाकर्ता राकेश डागी संग बुझ्दा आफुले दुहबी निवासी इन्द्र श्रेष्ठले बारम्बार याे बिषयलाई सामाजिक संजालमा हालेकाे देखेर केही गराै भनि साेच आएर साथी भाईहरु दाईहरु संग सल्लाह गरी यस अभियानमा लागेकाे बताए ।
साथै अर्का अभियानकर्ता दिलीप स्वर्णकारका अनुसार हाम्राे सानाे सहयाेगले बिपन्नलाई ठुलाे सहयाेग हाेस भनेर सुरुवात गरेको बताए !